सात्विक मिडिया नेटवर्क
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।।उक्त बैठकमा नेपाली कांग्रेस मधेश प्रदेश का उपाध्यक्ष, पूर्व मंत्री बीरेंद्र प्र. सिंह,महिंन्द्र यादव, रवीनंदन चौधरी, अशोक सिंह ,कांग्रेस नेता र नेपाली कांग्रेस विभिन्न वार्ड का सभापति,सदस्यहरुको उपस्थिति।

