info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

अश्रु र सत्य

abcd
ad
source admin २०८२ भाद्र २ गते, सोमबार
1
Shares
41
Views
अश्रु र सत्य

हाँस्ता संगै हाँस्छ दुनियाँ,
रुँदा कानै थुन्छ,
मैले रुँदा संगै रुने,
मात्रै ऐना हुन्छ!
दुनियाँबाट धोका पाई,
मन्दिरमा गरें बिलौना,
खितितिति हाँस्तै सोध्छ मूर्ति -
'ढुङ्गामा मुटु हुन्छ?'
आत्मवञ्चनाबिना जगतमा,
बाँच्न गारो हुन्छ,
आँसुको बर्सादमा आँखा,
स्वप्न-इन्द्रधनु बुन्छ!
कोही भएन,केही भएन,
भ्रमवश ठान्यो'मेरो',
यातना-गृह हो देह सबैको,
जसलाई इत्रले धुन्छ!
कसैको अश्रुले कुनै अधरमा,
स्मिति-कमल फुलेमा,
उसको जीवन सार्थक भन्छु,
नत्र व्यर्थै गुम्छ!!

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....

नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...

Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न

७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान

“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन