सात्विक मिडिया नेटवर्क
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल,उपसभापतिमा मितेरी देवी(महिला),चंदेश्वर महतो,सचिवमा रामकरण ठाकुर लगायत पदाधिकारी हरु विभिन्न पदमा निर्वाचित।उक्त बैठकमा नेपाली कांग्रेस मधेश प्रदेश का उपाध्यक्ष, पूर्व मंत्री बीरेंद्र प्र. सिंह, पूर्व जिल्ला अध्यक्ष सर्लाही नेपाली कांग्रेस सुरेंद्र प्र. सिंह, पूर्व प्रदेश सभा सांसद उपेंद्र कुशवाहा र नेपाली कांग्रेस विभिन्न वार्ड का सभापति,सदस्यहरुको उपस्थिति रहेको।

