info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र

abcd
ad
source Author २०८१ मंसिर ९ गते, आइतबार
2
Shares
22
Views
एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । उक्त पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझी फिर्ता गरेको हो ।

गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएकाे छ ।

एमालेले पत्र बुझ्न नमानेपछि महानगरको टोली केहीबेर कार्यालय परिसरमा रोकिएर फर्किएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ” - महावीर पुन