info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

एनआरएनको इन्भेस्टमेन्ट कम्पनीले सेयर-घरजग्गामा लगानी गर्न पाउँदैन, केमा पाउँछ ?

abcd
ad
source Author २०८१ मंसिर ९ गते, आइतबार
0
Shares
39
Views
एनआरएनको इन्भेस्टमेन्ट कम्पनीले सेयर-घरजग्गामा लगानी गर्न पाउँदैन, केमा पाउँछ ?

९ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउनका लागि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन भएको छ । संशोधित व्यवस्थाले एनआरएनको इन्भेस्टमेन्ट कम्पनीलाई सेयर जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

यहीं विषयलाई लिएर ती कम्पनीले सेयर बजारमा लगानी गर्ने भन्दै गलत व्याख्या गरिएका छन् । कतिपय लगानीकर्ता समेत भ्रममा परेका छन् ।  तर यस्ता इन्भेस्टमेन्ट कम्पनीले नेपालको सेयर बजारमा लगानी गर्न नपाउने बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले बताए ।

‘इन्भेस्टमेन्ट कम्पनीले नेपालका पूर्वाधार तथा ठूला आयोजनामा मात्रै लगानी गर्छन्’ उनले भने ‘सेयर बजारमा लगानी गर्न पाउँदैनन् ।’  औद्योगिक व्यवसाय ऐनमै यसलाई समेटिएको छ । जसमा  इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा लगानी गर्न नपाउने क्षेत्रहरु समेत स्पष्टसँग तोकेको छ ।

जसअनुसार यस्ता इन्भेस्टमेन्ट कम्पनीले सेयर पूँजीको रुपमा मात्रै आयोजनाहरुमा लगानी गर्न पाउँछन् । तर ऋण, बोन्ड वा डिवेन्चरमार्फत पनि लगानी गर्न नपाउने व्यवस्था तोकिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....

नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...

Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न

७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान

“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन