info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

उपेन्द्र यादवको प्रस्ताव: जनताबाट निर्वाचित ‘राष्ट्र प्रमुख’ चाहियो, सरकार प्रमुख होइन

abcd
ad
source admin २०८२ आश्विन २७ गते, सोमबार
5
Shares
149
Views
उपेन्द्र यादवको प्रस्ताव: जनताबाट निर्वाचित ‘राष्ट्र प्रमुख’ चाहियो, सरकार प्रमुख होइन

उपेन्द्र यादवको प्रस्ताव: जनताबाट निर्वाचित ‘राष्ट्र प्रमुख’ चाहियो, सरकार प्रमुख होइन

जनकपुरधाममा आयोजित जसपा नेपालको मधेश प्रदेश अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखन गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख कायम गर्नुपर्ने बताएका छन्। उनका अनुसार वर्तमान व्यवस्थाले स्थिरता दिन नसकेकाले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिले मात्र सांसद किनबेच रोक्ने र राजनीतिक स्थायित्व ल्याउने दाबी गरे।

यादवले अहिलेको निर्वाचन प्रणालीलाई “खिचडी प्रणाली” भन्दै पूर्ण समानुपातिक प्रणाली अपनाउनुपर्ने सुझाव दिए। उनले कांग्रेस र कम्युनिष्ट पार्टीले ३५–३६ वर्ष देश शासित गर्दै पालैपालो “लुटेको” आरोप लगाए। सुन, ओम्नी, भुटानी शरणार्थी, ललिता निवासजस्ता काण्डहरूले युवामा आक्रोश चुलिएको बताउँदै उनले सामाजिक सञ्जालमा नियन्त्रणपछि आक्रोश विद्रोहमा परिणत भएको उल्लेख गरे।

उनले देश राजनीतिक अनिश्चिततामा फसेको, चुनावको वातावरण नरहेको र सरकार–संसद विघटन संविधानसम्मत नभएको टिप्पणी गरे। अधिवेशनमा युवानेता योगेन्द्र राय यादवले पनि प्रदेश अध्यक्षमा उम्मेदवारी दिन घोषणा गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....

नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...

Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न

७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान

“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन