info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

एमाले सचिवालयमा प्रतिनिधि सभा पुनःस्थापनाबारे गहिरो विभाजन

abcd
ad
source admin २०८२ आश्विन २४ गते, शुक्रबार
0
Shares
76
Views
एमाले सचिवालयमा प्रतिनिधि सभा पुनःस्थापनाबारे गहिरो विभाजन

एमाले सचिवालयमा प्रतिनिधि सभा पुनःस्थापनाबारे गहिरो विभाजन

वरिष्ठ नेताहरू चुनाव र नेतृत्व परिवर्तनको पक्षमा, ओली पुनःस्थापनामा अडिग—पार्टीभित्र राजनीतिक रणनीति र भविष्यलाई लिएर द्विविधा

प्रतिनिधि सभा पुनःस्थापनाबारे नेकपा (एमाले) सचिवालय दुई भागमा विभाजित भएको छ। अध्यक्ष केपी शर्मा ओली संसद पुनःस्थापनाको लाइनमा अघि बढ्न चाहन्छन् र सचिवालय बैठकबाट यही एजेन्डा पारित गराउन खोज्दै छन्। उनले चुनावको सट्टा संसद फिर्ता गरेर आन्दोलनमार्फत देशलाई “सही बाटोमा फर्काउने” दाबी गरेका छन्।

तर पार्टीभित्रका वरिष्ठ नेताहरू जस्तै ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत धेरै नेता पुनःस्थापनाविरुद्ध र चुनावको पक्षमा छन्। उनीहरूले ओलीको प्रस्ताव असान्दर्भिक भन्दै रोक्ने वा Note of Dissent लेख्ने चेतावनी दिएका छन्।

यसै क्रममा केही नेताहरूले ओलीलाई ‘स्टेप डाउन’ गर्नुपर्ने माग राख्दै पार्टी पुनर्गठनको आवाज उठाउँदै छन्। उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरू ओलीको नेतृत्व फेर्ने पक्षमा उभिन सक्ने बताइएको छ।

ओलीले नेपाली कांग्रेस पनि पुनःस्थापनाको पक्षमा आउने विश्वास व्यक्त गरे पनि कांग्रेसभित्र यस्तो सहमति देखिएको छैन। बैठकमा संसद पुनःस्थापना र पार्टी पुनःगठन दुवै एजेन्डा तीव्र ढंगले उठ्न जािरहेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार

नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगर समितिको मिति २०८३।०६।०७ गते भएको नगर अधिवेशन उद्घाटन सत्र पश्चात आज आपसी सहमती,सहकार्य र एकतामा सर्व सम्मत नगर सभापतिमा पंकज कुमार सिंह निर्वाचित।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत बलरा नगरपालिका को पालिकाका पदाधिकारीहरु को चयनका लागी श्री सीताराम मा. बि. बलरा न. पा ९ स्थित परिसरमा छलफल जारी।
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तर्गत गोडैता नगरपालिका रामवन प्रा. बि. मा उपस्थित कार्यकर्ताहरुले सर्वसम्मतवाट पालिका सभापतिमा अरविन्द पटेल.....
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
नेपाल–युगाण्डा के बीच गुटनिरपेक्ष आंदोलन की मंत्रिस्तरीय बैठक पर चर्चा...
Ak
Ak
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
प्रचण्डले फेरि छोडे माओवाद
प्रचण्डले फेरि छोडे माओवाद
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
कम नेपालको “म र मेरो भविष्य” विषयमा एक वर्षे गहन प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
७६ जनाको ज्यान जाने ‘जेन-जी आन्दोलन’: घाइतेको उपचारमा सरकारको खर्च एक अर्ब नाघ्ने अनुमान
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ”  - महावीर पुन
“त्रिभुवन विश्वविद्यालयमा भूकम्प ल्याउनुपर्छ” - महावीर पुन