info.satwikmedia@gmail.com +9779842618091,+9779715518091

घृणाभन्दा प्रेम ठूलो

abcd
ad
source Alok २०८२ भाद्र २७ गते, शुक्रबार
0
Shares
52
Views
घृणाभन्दा प्रेम ठूलो

जात,जाति, भूगोल,धर्म,
केही पनि म जान्दिन।
म माया गर्न जन्मिएँ,
घृणाको भाष्य मान्दिन।
तिमी रक्तबीज, रक्तमा,
रमाओ रक्तकीट भई,
म प्रेमभन्दा अरू केही,
महान् कहिल्यै ठान्दिन!!

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

abcd
ad

हालको समाचार